चितवन क्यान ईन्फोटेक २०७५ माघ २५ देखि २९ गतेसम्म – स्टल फारम खुल्ला

चितवन क्यान ईन्फोटेक २०७५ माघ २५ देखि २९ गतेसम्म – स्टल फारम खुल्ला

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवनले चितवन क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । मेला माघ २५ देखि २९ गतेसम्म ५ दिन चल्नेछ चितवनको एक्सपो सेन्टरमा सञ्चालन हुने सूचना...
सहभागिताको लागि सूचना

सहभागिताको लागि सूचना

क्यान महासंघको बार्षिक साधारण सभामा भाग लिन ईच्छुक सदस्य साथीहरुले मिती २०७५/०९/०९ गते सम्म आफ्नो नाम टिपाउन अनुरोध गर्दछौ। साधरणसभा हुने मिति: २०७५/०९/१४समय: बिहान १० बजे देखिस्थान: महासंघको कार्यालय खुशिंवु, काठमाण्डौधन्यवाद। सन्तोष जनक भुषालसचिवक्यान...
क्यानको उपहार योजनाको विजेता घोषणा, भट्टराईले जिते स्कुटी

क्यानको उपहार योजनाको विजेता घोषणा, भट्टराईले जिते स्कुटी

चितवन, २०७५ मंसिर ८– कम्प्युटर एशोसियसन नेपाल महासंघ चितवनको संयोजनमा संचालित दशैं, तिहार, छठ उपहार कार्यक्रमको नतिजा शनिबार घोषणा गरिएको छ । नारायणगढको इन्द्रदेव मार्गमा कम्प्युटर एशोसियसन नेपाल महासंघ चितवनका अध्यक्ष भानु शर्माको अध्यक्षतामा भएको लक्की ड्र मार्फत...
2018 Dashain Tihar FCAN Offer

2018 Dashain Tihar FCAN Offer

All FCAN Chitwan members are invited to join this program and collect the coupons from FCAN Chitwan Office. OFFICE Address :- Lions chowk, Narayangarh(Jyoti Bikash Bank), First Floor,President:- 9855060085Vice-President :- 9855058788Secreatery :- 9855059350Treaseare...