इन्फोटेकमा सहभागितालाई बिधालय तहसम्म लैजानको लागि क्यान चितवनले माइक्रोसफ्टसंग मिलेर टिचर्स ट्रेनिङ प्रोग्राम माघ १९ गते गर्दैछ |
निजि तथा सामुदायिक बिधालयका कम्प्युटर शिक्षकहरुसम्म यो सूचना प्रवाह गर्न मदत गरिदिनु हुन अनुरोध गर्दछौ |