तपाईसंग उद्दमसिलताका केहि नविनतम उपायहरु छन् भने क्यान चितवनले इन्फोटेक २०७५ मा पहिलो पटक “आइडिया हन्ट” कार्यक्रम तथा अनलिमिटेड भेन्चरको सहकार्यमा तिन दिने उधम सुरुवात तालिम प्रदान गर्दै छ |
साथै यदि तपाईहरुको नजरमा कोहि तेस्ता भाई-बहिनि / साथीहरु हुनुहुन्छ भने यसको जानकारी दिनु होला |

अनलाईन फारम : bit.ly/LeanStartupWorkshopChitwan