क्यानको उपहार योजनाको विजेता घोषणा, भट्टराईले जिते स्कुटी

क्यानको उपहार योजनाको विजेता घोषणा, भट्टराईले जिते स्कुटी

चितवन, २०७५ मंसिर ८– कम्प्युटर एशोसियसन नेपाल महासंघ चितवनको संयोजनमा संचालित दशैं, तिहार, छठ उपहार कार्यक्रमको नतिजा शनिबार घोषणा गरिएको छ । नारायणगढको इन्द्रदेव मार्गमा कम्प्युटर एशोसियसन नेपाल महासंघ चितवनका अध्यक्ष भानु शर्माको अध्यक्षतामा भएको लक्की ड्र मार्फत...