१३ औं वार्षिक साधारण सभा सम्पन्न

१३ औं वार्षिक साधारण सभा सम्पन्न

कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको १३ औं वार्षिक साधारण सभा होटल गार्डेन रिसोर्टमा सम्पन्न भएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष भानु शर्माको सभापतित्वमा भएको कार्यक्रममा कृषि तथा वन वज्ञान विश्वविधालय, रामपुर-चितवनका...